खेल २७ पुस २०८२ हक्की संघको वार्षिक साधारण सभा सम्पन्न नेपाल हक्की संघको चौथो वार्षिक साधारण सभा नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा शनिबार सम्पन्न भएको छ।
स्वास्थ्य २७ पुस २०८२ ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा (फ्लू) रोगविरुद्धको खोप लगाउनेबारे सम्झौता भएको छ।
धर्म/संस्कृति २७ पुस २०८२ मधेशमा ‘तिलासक्रायत’ को चहलपहल तिलासक्रायत’ पर्वको चहलपहल बढ्दै छ। माघेसङ्क्रान्ति भनिने पर्वलाई मिथिलामा ‘तिलासक्रायत’ भन्ने गरिएको छ।
राजनीति २७ पुस २०८२ विशेष महाधिवेशनको सभापतित्व काठमाडौंका सभापतिले गर्ने नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आजदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ।