डा. रामकण्ठ माकजु श्रेष्ठ र देवी खड्का ‘नागरिक नायक २०८१’ हुन् । नेपाल रिपब्लिक मिडियाले बर्सेनि घोषणा गर्दै आएको नागरिक नायकको यस
शृङ्खलामा समाजमा उत्कृष्ट योगदान पु¥याएका यी दुई व्यक्तित्व थपिएका हुन् ।
इलाम क्षेत्र २ का सबै सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। भयरहित वातावरणमा निर्वाचन गराउनका लागि सुरक्षाकर्मी परिचालनसमेत गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन्।