राजनीति ४ माघ २०८२ बालेन अब आधिकारिक रूपमा रास्वपा नेता काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका बालेन शाह अब आधिकारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेता बनेका छन्।
समाज ४ माघ २०८२ नागरिक केन्द्रित सेवा प्रवाह गर्न प्रहरीलाई गृहसचिवको निर्देशन गृहसचिव राजकुमार श्रेष्ठले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
समाज ४ माघ २०८२ तस्बिरमा हेर्नुहोस् ‘घण्टी घर’ मा बालेनको इन्ट्री बालेनको आगमनसँगै कार्यालय परिसरमा कार्यकर्ता र शुभेच्छुकहरूको थामिनसक्नु भीड लागेको थियो।
अर्थ ४ माघ २०८२ नेप्से परिसूचक ३१ अङ्कले बढ्यो यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।