समाज १९ चैत्र २०८२ शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा ४७ करोडको भारतीय अनुदान, ७ परियोजना निर्माण हुँदै भारत सरकारको अनुदान सहयोगमा नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका सातवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइने भएको छ।
समाज १९ चैत्र २०८२ डुम्रे-बेसीशहर सडक खण्डको चाम्बासदेखि तुरतुरे क्षेत्र १० दिन बन्द रहने डुम्रे-बेसीशहर-चामे सडक योजनाअन्तर्गत डुम्रे-बेसीशहर सडक खण्डको भानु नगरपालिकास्थित चाम्बासदेखि तुरतुरे क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
राजनीति १९ चैत्र २०८२ विमानस्थलको छड्के अनुगमनमा गृहमन्त्री, सेवाग्राहीलाई दुःख नदिन निर्देशन गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन्।
समाज १९ चैत्र २०८२ व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा व्यापारी दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।