समाज १० चैत्र २०८२ मोरङका पाँच स्थानमा बर्डफ्लु यहाँ विराटनगरको दाहाल कृषि फर्म, सुन्दरहरैचा नगरपालिकाको हलेसी महादेव फर्म, उर्लावारी नगरपालिकाको अठियाावारी फर्म र कटहरीको ए टु जेड र कामख्या पोल्टी फर्ममा कुखुरामा बर्डफ्लु देखिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले पुष्टी गरेको छ।
राजनीति १० चैत्र २०८२ नयाँ सांसदले कति बुझ्छन् तलब र भत्ता ? प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको मासिक तलब भने ५५ हजार २३० रुपैयाँ व्यवस्था गरिएको छ ।
राजनीति १० चैत्र २०८२ पर्वतमा रुखले च्यापिएर वृद्धको मृत्यु पर्वतको बिहादी गाउँपालिका-१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय १० चैत्र २०८२ १३ वर्षको प्रतीक्षापछि अन्त्य: इच्छामृत्यु, दीर्घकालीन पीडाबाट मुक्ति दिन मृत्यु रोज्नु उचित हो? १३ वर्षसम्म कोमामा रहेका उनलाई अन्ततः इच्छामृत्युको अनुमति दिइएपछि जीवन र मृत्युबारे गहिरो बहस फेरि एकपटक मंगलबारदेखि सतहमा आएको छ।