राजनीति १५ पुस २०८२ पोखरेलको प्रश्न: चुनावी सरकारका मन्त्रीलाई उपसभापति बनाउनु कति उचित? उर्जामन्त्री कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बनाएलगत्तै उनको यस्तो प्रतिक्रिया आएको हो।
समाज १५ पुस २०८२ पर्यटकलाई दुःख दिने १२ जना पक्राउ प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२ जनालाई पक्राउ गरेको छ।
समाज १५ पुस २०८२ विकट गाउँमा रेन्बो ट्राउट पालन गर्दै पूर्वप्रहरी विकास पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछा पालनबाट वार्षिक रु तीन करोड आम्दानी गर्दै आएका हुन्।
समाज १५ पुस २०८२ महिनावारीका नाममा हुने विभेद कायमै महिनावारीका नाममा हुने विभेद हटाउन गाउँका गोठ भत्काए पनि मानसिक रूपमै चेतना विकास हुन नसकेको केदारस्यूँ गाउँपालिकाकी उपाध्यक्ष मनीषा धामीको बुझाइ छ।