सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उहनले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताए।
सोही क्रममा उपराष्ट्रपति यादवले दलित समुदायको स्थिति जटिल रहेको औँल्याए। ‘दलितलक्षित सिपमूलक कार्यक्रम गरी प्रभावित दलित बस्तीमा लागु गर्न आयोगले भूमिका खेल्नुपर्ने देखिन्छ। यसका लागि पनि आयोगको भूमिका आवश्यक छ’, उनले भने।