नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि यहाँ सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको छ।
आज मंगलबार हुसेनले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएका छन्। जहाँ उनले एक भिडियो मार्फत १४ जनवरी भोलिबाट अब कम्बोडियामा पनि प्रदर्शन हुने भएको उनले जनाएका छन्।
युएसएस एसेक्समा इन्जिनियर (मेसिनिस्ट मेट) का रूपमा कार्यरत वेई सन् २०२३ को अगस्ट ३ मा चीनलाई संवेदनशील सैन्य जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ परेका दुई क्यालिफोर्निया नाविकमध्ये एक थिए। अर्का नाविक वेनहेङ झाओलाई सन् २०२४ मा षड्यन्त्र र घुसखोरीको अभियोगमा २७ महिना जेल सजाय सुनाइएको थियो।