राजनीति ५ माघ २०८२ फागुन २१ः शीर्ष नेताहरु को कहाँबाट ? फागुन २१ मा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो निर्वाचन क्षेत्र तय गरिसकेका छन्।
राजनीति ५ माघ २०८२ होटेलमा टिकट बिक्री गरिरहेको भन्दै प्रदर्शनमा उत्रेका रास्वपाका कार्यकर्ता पक्राउ होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् ।
समाज ५ माघ २०८२ महिला ‘भलमन्सा’ राजकुमारीको संघर्षपूर्ण कथा घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार पाँच वर्षदेखि ‘भलमन्सा’को जिम्मेवारी सम्हाल्दै आएकी छन्। थारु समुदायमा हरेक वर्ष माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चयन गर्ने परम्परा छ।
शिक्षा ५ माघ २०८२ शिक्षा नियमावली संशोधन रोकियो, मन्त्री पुन भन्छन्- ‘अब चुनावपछि मात्रै’ लामो समयको तयारी र प्रशासनिक कसरतपछि अन्तिम चरणमा पुगेको शिक्षा नियमावलीको दशौं संशोधन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ।