प्रविधि २१ चैत्र २०८२ आर्टेमिस-२ बाट पृथ्वीको ‘शानदार’ तस्बिर सार्वजनिक अन्तरिक्ष यात्री क्रिस्टिना कोचका अनुसार यो सफलताको खबर सुन्दा चालक दलले खुसी व्यक्त गरे। मिसन विशेषज्ञ जेरेमी ह्यान्सेनले इन्जिन बर्नको काम सकिएपछि सबै सदस्य तस्बिर खिच्न ‘झ्यालमा टाँसिएको’ बताए।
समाज २१ चैत्र २०८२ तीन तलाबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का हेमसागर भट्टराईको कोठामा पाहुनाका रूपमा आएकी आचार्य खेल्ने क्रममा झ्यालबाट खसेकी थिइन् ।
अन्तर्राष्ट्रिय २१ चैत्र २०८२ भारतमा कार दुर्घटना, ९ जनाको मृत्यु पश्चिमी भारतको महाराष्ट्रमा कार दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।
राजनीति २१ चैत्र २०८२ कांग्रेस संसदीय दलको नेता चयन चैत २४ गते अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन्।