कार्टुनिस्ट रविन साय्मिकाे झटाराेः नयाँ युग अाएछ। बलात्कारी लुगा च्यात्ने, प्रहरी पाेस्टर च्यात्ने... Follow @nagarik_news प्रकाशित: १० वैशाख २०७६ ०२:४४ मंगलबार
राजनीति १४ चैत्र २०८२ ओलीको स्वास्थ्य अवस्था सामान्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
राजनीति १४ चैत्र २०८२ सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने नेपाल सरकारले शासकीय सुधार, सुशासन र नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले १०० बुँदे कार्यसूची पारित गरेको छ।
राजनीति १४ चैत्र २०८२ भीआइपी सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन गृहमन्त्रीको निर्देशन गृहमन्त्री सुधन गुरुङले मन्त्री तथा भीआइपीको सवारीका नाममा सर्वसाधारणलाई सडकमा सास्ती दिने काम तत्काल रोक्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।
राजनीति १४ चैत्र २०८२ ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू सरकारले भदौ २३ गतेको हिंसाको आरोपित भन्दै तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेसँगै कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ ।