खेल ७ वैशाख २०८१ आईपीएलमा आज चेन्नई र लखनउ भिड्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।
अर्थ ७ वैशाख २०८१ सुन मुल्य १ लाख ३९ हजार ३ सय रुपैयाँ पुग्यो बिहीबार घटेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय ७ वैशाख २०८१ ईरानमाथि इजराइली आक्रमणसँगै विश्व बजारमा तेल र सुनको मूल्य बढ्यो ईरानमाथि इजराइलले जवाफी कारबाही सुरु गरेपछि विश्वस्तरमा तेल र सुनको मूल्य वृद्धि भएको छ।
समाज ७ वैशाख २०८१ घरमा आगलागी हुदाँ चौबिस लाखभन्दा बढीको क्षति ताप्लेजुङमा एकघरमा आगलागी हुदाँ चौबिस लाखभन्दा बढीको क्षति भएको छ।