विश्वकै सबैभन्दा प्रसिद्ध जानकी मन्दिरको सौन्दर्य, आकर्षण र व्यवस्थापकीय कमजोरीप्रति लक्षित गर्दै बालेनले भने, ‘विश्वकै प्रसिद्ध रामसीताको विवाह जनकपुरधाममा भएको छ तर हामी डेस्टिनेसन वेडिङका लागि जयपुर र बाली गाइरहेका छौं।’
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ।
आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ।