समाज १३ वैशाख २०८३ केराको उचित मूल्य नपाएको किसानको गुनासो बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका छन्।
अन्तर्राष्ट्रिय १३ वैशाख २०८३ विमानको इन्जिनमा आगलागी, ६ जना घाइते भारतको दिल्ली विमानस्थलमा विमानको इन्जिनमा आगलागी हुँदा ६ जना घाइते भएका छन्।
समाज १३ वैशाख २०८३ सुकुम्बासीका लागि रङ्गरोगनसहित चिटिक्क बन्दै नागार्जुन अपार्टमेन्ट काठमाडौंका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासीलाई अस्थायी बसोबास गराउन नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन रङ्गरोगनसहित चिटिक्क पारिँदै छ।
अपराध १३ वैशाख २०८३ सरकारी ठेक्काको विवरण हेरफेर गर्ने दुईजना पक्राउ केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो।