अर्थ ७ वैशाख २०८१ रारामा बढ्दै पर्यटक कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्ने उपयुक्त मौसम सुरु भएसँगै पर्यटकीय गतिविधि बढ्दै गएको छ ।
राजनीति ७ वैशाख २०८१ कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेसम्म विश्वासको मत लिनुपर्ने नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।
स्वास्थ्य ७ वैशाख २०८१ स्वास्थ्य बिमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ।
समाज ७ वैशाख २०८१ दीपेश पुन जेल चलान पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।