राजनीति ४ माघ २०८२ ‘टिम मिटिङ’मा शेखरः मध्यमार्गमै हिँड्छु, विचलित हुन्न पार्टीभित्रको आधिकारिक विवाद सर्वोच्च अदालतमा प्रवेश गरिसकेको बताउँदै शेखरले अदालतको फैसला आफूलाई मान्य हुने पनि बताएका थिए।
राजनीति ४ माघ २०८२ जनकपुर पुगे बालेन काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट आइतबार दिउँसो राजीनामा दिएलगत्तै उनी पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन्।
राजनीति ४ माघ २०८२ नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ: उपराष्ट्रपति यादव उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
राजनीति ४ माघ २०८२ मनोनयन दर्ताका लागि दलहरूलाई छुट्टाछुट्टै समय निर्धारण मनोनयन दर्ताका क्रममा अत्यधिक भिडभाड हुने सम्भावनालाई ध्यानमा राखेर सहज र कम भीडमा प्रक्रिया सम्पन्न गर्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।