राजनीति ५ माघ २०८२ पार्टी फेर्दै टिकट लिँदै कांग्रेसबाट एकल नाम सिफारिस भएका कांग्रेस नेता तथा पूर्वसांसद वीरेन्द्रकुमार कनौडियाले आफनो दल त्याग गरी एमालेमा प्रवेश गरे ।
राजनीति ५ माघ २०८२ गोरखा-२ बाट उम्मेदवारी दिनुमा यस्ता छन् बाबुरामका ५ प्रमुख लक्ष्य पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दिने भएका छन्।
राजनीति ५ माघ २०८२ रास्वपाले बाँकेका तीनै क्षेत्रमा टुंग्यायो उम्मेदवार पार्टीबाट टिकट पाएका तीन जनाले मंगलबार बाँकेस्थित निर्वाचनअधिकृतको कार्यालयमा पुगेर उम्मेदवार मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
समाज ५ माघ २०८२ भाषण सकेर फर्कदै थिए, विमानस्थल नपुग्दै पक्राउ परे नागरिक बचाउ महाअभियानअन्तर्गत पोखराको सभामा सम्बोधन गरेर काठमाडौं फर्किने हतारोमा रहेका दुर्गा प्रसाईं आफ्नो गन्तव्यमा पुग्न नपाउँदै पक्राउ परे।