समाज १४ वैशाख २०८१ आफ्नै घरकाे छतबाट खसेर युवकको मृत्यु आफनै घरको छतबाट खसेर भक्तपुरमा एकजना युवाको मृत्यु भएको छ ।
कला १४ वैशाख २०८१ गीत नबुझे पनि धुन झन रमाईलो लाग्छ, गुन भन्दा तिम्रो बैगुन झन रमाईलो लाग्छ एकान्तमा जब तिमी र म मात्र हुन्छौं प्रिय, घामभन्दा मलाई जून झन् रमाईलो लाग्छ।
अर्थ १४ वैशाख २०८१ मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ।
समाज १४ वैशाख २०८१ महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ।