समाज ९ मंसिर २०८१ जरिवाना पत्र बोकेर नगर प्रहरी एमाले कार्यालयमा, गलत ठाउँमा आएको भन्दै फर्काइयो सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ।
राजनीति ९ मंसिर २०८१ अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन।
अर्थ ९ मंसिर २०८१ सरकारसँग व्यापारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् व्यापारीहरुले वैदेशिक रोजगारीमा जानेहरुको लर्कोले पनि व्यापार दिनप्रतिदिन घटदै गईरहेको बताएका छन्।
कला ९ मंसिर २०८१ विजय देवरकोन्डासँग लन्च डेटमा देखिइन् रश्मिका दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्ना र अभिनेता विजय देवरकोन्डा लन्च डेटमा सँगै देखिएका छन्।