समाज ७ माघ २०८२ अमेरिकाबाट ९० नेपाली डिपोर्ट विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौं आइपुगिसकेको जानकारी दिए।
राजनीति ७ माघ २०८२ सहिद परिवार र मतदातासँगको भेटघाटमा प्रचण्ड व्यस्त आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त रहे।
अपराध ७ माघ २०८२ श्रीमतीको हत्या गरेर फरार एक पक्राउ म्याग्दीको धवलागिरी गाउँपालिका-७ झिनडाडाँमा श्रीमतिको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
समाज ७ माघ २०८२ झापाबाट शैक्षिक भ्रमणमा गएको बस दुर्घटना, ६ जना विद्यार्थी घाइते नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्।