समाज २० पुस २०८२ देशभर पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।
अन्तर्राष्ट्रिय २० पुस २०८२ पक्राउ पर्दा किल्ला जस्तो सुरक्षित घरमा थिए मादुरो दम्पती अमेरिकी सेनाले पक्राउ गर्दा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस किल्ला जस्तो सुरक्षित घरमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
अन्तर्राष्ट्रिय २० पुस २०८२ भेनेजुएलामा अमेरिकी आक्रमण : ४० को मृत्यु, ट्रम्पले विपक्षी नेतालाई सत्ता नदिने- के छ तयारी? अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र अन्य शीर्ष अधिकारीहरू सहितको एक विशेष टोली गठन गरिएको छ।
अन्तर्राष्ट्रिय २० पुस २०८२ भेनेजुएलामा अमेरिकी आक्रमण: राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको ट्रम्प दाबी अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेको छ।