अर्थ २१ मंसिर २०८२ बाली बीमा नपाएपछि किसान आक्रोशित जुम्लाका स्याउ किसानहरू दुई आर्थिक वर्षदेखि स्याउ बीमाको रकम पाएका छैनन्। स्याउमा क्षति भएको दाबी दर्ता गरिसके पनि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भुक्तानी गर्न ढिलाइ गरेपछि किसानहरु आक्रोशित भएका छन्।
समाज २१ मंसिर २०८२ यात्रुलाई ठक्कर दिएर भागेको ट्रक र चालक पक्राउ सडकमा यात्रुको ज्यान जानेगरि ठक्कर दिएर फरार मालबाहक ट्रक र चालक पक्राउ परेका छन् ।
खेल २१ मंसिर २०८२ जनकपुरले टस जित्यो, कर्णालीविरुद्ध पहिला फिल्डिङ गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ।
समाज २१ मंसिर २०८२ लैंगिक हिंसा अन्त्य गर्न पारिवारिक सम्मान र सचेतता आवश्यक घरेलु हिंसा निवारणका लागि बिद्यालय तहबाटै नैतिक तथा पारिवारिक शिक्षालाई जोड्नुपर्ने आवाज उठेको छ।