स्वास्थ्य १९ चैत्र २०८२ अपडेट : पूर्वयुवराज शाहको पेसमेकरको व्याट्री फेरियाे पेसमेकरको व्याट्री सकिन लागेपछि पूर्वयुवराज शाह आज बिहान अस्पताल पुगेका थिए।
समाज १९ चैत्र २०८२ महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ।
समाज १९ चैत्र २०८२ पाँच वर्षदेखि बरातु-सियाँला-रेङ्गिल सडक अलपत्र कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको बरातु-सियाँला हुँदै रेङ्गिल जोड्ने सडक पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।
समाज १९ चैत्र २०८२ मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ तयार गर्ने भएको छ।