समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत तयार पारिएको बन्दसूचीलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ। बन्दसूची सच्याउन माग गर्दै महिलाहरूको एक समूह आज पार्टी केन्द्रीय कार्यालय पुगेको हो।
दत्त आज नै भारत फर्किने कार्यक्रम छ। उनले थुप्रै चर्चित तथा सफल चलचित्रमा अभिनय गरेका छन्। प्रमुख चर्चित चलचित्रमा खलनायक, सडक, मुन्नाभाइ एम.बी.बी.एस., लगे रहो मुन्नाभाइ, अग्निपथ, केजीएफ: च्याप्टर २ सहित रहेका छन्।