समाज २२ मंसिर २०८२ बाजुराको मार्तडी केन्द्रविन्दु भएर भूकम्पको धक्का राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो।
राजनीति २२ मंसिर २०८२ ‘फागुन २१ मा चुनाव हुनैपर्छ, अर्को विकल्प छैन’ नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विकल्प नभएको बताएका छन् ।
राजनीति २२ मंसिर २०८२ मन्त्रिपरिषद बैठक जारी प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले यो बैठक नियमित भएको जनाउँदै मन्त्रालयगत एजेण्डामा छलफल हुने जनाएको छ ।
शिक्षा २२ मंसिर २०८२ अन्यौलमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान: उपकुलपति छैनन, निमित्त पनि चयन भएन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले राजीनामा दिएको झण्डै दुई महिना पुग्नै लाग्यो ।