रास्वपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएका छन्। जिल्ला कार्यसमितिको सचिवमा पर्शुराम थापा र सहसचिवमा राजन अधिकारी निर्वाचित भएका छन्।
हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ।
दोस्रो विश्वयुद्धपछि तत्कालीन सोभियत संघले अघि सारेको ‘पञ्चवर्षीय योजना’ र राज्य–नियन्त्रित केन्द्रीकृत आर्थिक विकासको अवधारणामा आधारित योजना आयोग भारत हुँदै नेपालमा भित्रिएको थियो।