राजनीति १३ चैत्र २०८२ बालेन ‘क्याविनेट’: कति समावेशी, को कहाँका मन्त्री यो सरकारमा पाँच महिला मन्त्री छन् भने १० जना पुरुष छन् । मन्त्री बनेकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका छन् ।
राजनीति १३ चैत्र २०८२ प्रधानमन्त्री बालेन्द्रलाई शुभकामना दिँदै महेशले भने: अब जिम्मेवारी प्रमाणित गर्ने पालो तपाईंको सामाजिक सञ्जालमार्फत उनले नयाँ सरकारको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै युवा नेतृत्वको आगमनलाई स्वागतयोग्य भनेका हुन्।
राजनीति १३ चैत्र २०८२ देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई तथ्याङ्क र तर्कमा आधारित नीतिगत बहस गर्ने बौद्धिक नेताका रूपमा स्थापित डा वाग्लेले संसद्मा आर्थिक सुधार, सुशासन र युवा स्वरोजगारका विषयलाई प्रमुखताका साथ उठाउँदै आएका छन्।
कला/साहित्य १३ चैत्र २०८२ निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालकाे संवाद हुने बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी र नेपाली चलचित्रका महानायक राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ।