अन्तर्राष्ट्रिय ११ चैत्र २०८२ २६औँ दिनमा इरान युद्ध : ट्रम्पको १५ बुँदे प्रस्ताव, थप आक्रमणको चेतावनी इरानले ट्रम्पको यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेश मन्त्रालयले ट्रम्पको भनाइलाई ‘भ्रामक प्रचार’ को संज्ञा दिँदै अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारेका छन्।
कला/साहित्य ११ चैत्र २०८२ निफमा रसियन फिल्महरू स्क्रिनिङ हुँदै चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन्।
अन्तर्राष्ट्रिय ११ चैत्र २०८२ डोनाल्ड ट्रम्प को दाबीः अमेरिकाले युद्ध जित्यो ट्रम्पका अनुसार लगातार हमलापछि इरान पूर्ण रूपमा कमजोर भइसकेको छ र उसँग सम्झौता गर्नु बाहेक धेरै विकल्प बाँकी छैन।
राजनीति ११ चैत्र २०८२ नवनिर्वाचित सासंदहरू चाकरीबाजबाट पर बस्नु, नत्र जनताले गुल्ट्याउँछन् : महावीर पुन म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले नवनिर्वाचित मन्त्री तथा सांसदहरूलाई भनसुनवाद, नातावाद र चाकरीबाजबाट टाढा बस्न सुझाव दिएका छन्।