आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा सरकारले ल्याउन खोजेको बाइकको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियममाथि व्यङ्ग्य गरिएको छ।
गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी प्रधानमन्त्री कार्कीको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन भई निर्वाचनको मिति घोषणा भएको थियो ।
रास्वपाको यो उभारलाई सबैले धेरैले धेरै कोणबाट विश्लेषण गरेका छन् । अधिकांशको टिप्पणी पुराना दलसँग जोडिएको असन्तुष्टि छ भने बालेन्द्र शाहको क्रेजले अर्को काम गरेको छ ।