राजनीति २९ पुस २०८२ चन्द्र भण्डारीले छाडे महाधिवेशन स्थल उद्घाटन सत्रदेखि महाधिवेशन स्थलमा नै रहेका भण्डारी बन्दसत्रले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै असन्तुष्ट बनेका हुन् ।
अर्थ २९ पुस २०८२ पर्यटक आकर्षणका लागि साकेलाको सौन्दर्यकरण अभियान गाउँपालिकाको समग्र सौन्दर्यकरण, पहिचान र दिगो विकास गर्न राईले बहुआयामिक विकासका कार्यहरु तीव्रताका साथ अघि बढाउन लागिरहेका छन् ।
राजनीति २९ पुस २०८२ भ्रष्टाचारमुक्त समाज स्थापित गरेरै छाड्ने प्रचण्डको संकल्प नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा भ्रष्टाचारमुक्त समाज र सामाजिक न्याय स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्।
राजनीति २९ पुस २०८२ भारतका प्रधानमन्त्री मोदीले भनेः प्रशान्तको जीवन यात्राले कडा परिश्रम गर्न प्रेरणा दिन्छ तामाङ पत्नी मार्था एलीलाई शोक पत्र पठाउँदै मोदीले तामाङको निधनले अपूरणीय क्षति पुगेको बताएका छन्।