२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

रास्वपा जिल्ला अधिवेशन : ५६ मा सम्पन्न, एकमा स्थगित (विवरणसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ।

जेठ २३ र २४ गते भएको ६८ जिल्लामध्ये ५६ वटामा अधिवेशन सम्पन्न भएको रास्वपाले जानकारी दिए। हालसम्मको विवरण सार्वजनिक गर्दै रास्वपाले उक्त जानकारी दिएको हो।

विवरणअनुसार १२ वटा जिल्लामा अधिवेशन भइरहेको छ भने एक जिल्लामा अधिवेशन स्थगित भएको छ।

यस्तै, डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा अधिवेशन नभएको विवरणमा उल्लेख छ।

प्रकाशित: २५ जेष्ठ २०८३ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App