८ वैशाख २०८१ शनिबार
rabina naral
रबिना नराल


रबिना नरालका लेखहरु :

कथा–व्यथा उस्तै छ

सधै जित र हारको लडाइँ चलिरहेछ यहाँ कथा उस्तै छ ।नेपालमा धेरै तन्त्र फेरिए पनि गरीबको व्यथा उस्तै छ ।।धेरै फेरिए नेताहरू कठै कहिल्यै फेरिएन भ्रष्ट सोचाइहरू । दैनिक ज्यालादारीहरूको कमाइले बल्दैन चुलो कथा उस्तै छ ।।

प्रेम नम्बर

मेरो कविताले ठूलो ओखतीको काम गरेछ! ‘तिम्रा कविता दिनमा धेरै पटक सुनें। ममा बाँच्ने चाहना बढेको छ। आत्मबल बढेको छ’, एकाबिहानै उसले भन्यो, ‘अहिले म हिँड्न सक्ने भएँ। नत्र त मरिसक्थें होला! आखिर यो संसारमा मलाई माया गर्ने पनि कोही त रहेछ!’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्