कला मलाई मन पर्ने चन्द्रमाकी जून हौ तिमी! मलाई मन पर्ने चन्द्रमाकी जून हौ तिमी, जिन्दगी स्वादिलो बनाउने नुन हौ तिमी, तिमीलाई बिर्सन कहाँ सक्छु र म प्रिया,मेरो जिवन सधैँ टल्काउने सुउन हौ तिमी। पवनकुमार बुढाथोकी १० भाद्र २०८१ सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin