९ पुस २०८२ बुधबार
image/svg+xml
डा. भोजराज पन्त


डा. भोजराज पन्तका लेखहरु :

जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?

तिम्रा पाउमा मेरा यी निधार पर्दा तिमी मक्ख पर्छौ, कहिले कुनै काम विशेषले भुलेछु भने आँखा तर्छौ। यी दासताका अवशेष हुन् भोलि पक्कै रहने छैनन्,जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?

मौसमजस्तै बदलिन थाल्यौ भने घरबार चल्दैन सानु

अलिकति केही त गर यसै त परिवार चल्दैन सानु,मौसम नबदलिए जीवन चल्दैन संसार चल्दैन सानु। तिम्रा केही अप्ठेरा बानी बदल्नु भन्ने आग्रह मात्र हो, मौसमजस्तै बदलिन थाल्यौ भने घरबार चल्दैन सानु।

कोभिड–१९: नियन्त्रणका प्रयास

हाल सम्पन्नताको शिखर चुम्न सफल राष्ट्रहरूले एकैपटक रातारात सम्पन्नता हासिल गरेका होइनन्। यसका लागि उनीहरूले विज्ञान र वैज्ञानिकप्रति गरेको विश्वासका साथै सोहीअनुसारको त्याग र लगानीको प्रतिफल हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्