महिलाको मानवता: युद्ध र सामाजिक मूल्य
सशस्त्र द्वन्द्वबाट प्रभावित महिलासम्बन्धी विश्वव्यापी बहसलाई पुनः परिभाषित गर्दै मानवीय गरिमालाई प्रशासनिक वा व्यावसायिक मान्यताभन्दा बढी प्राथमिकता दिनुपर्ने देखिन्छ।

सशस्त्र द्वन्द्वबाट प्रभावित महिलासम्बन्धी विश्वव्यापी बहसलाई पुनः परिभाषित गर्दै मानवीय गरिमालाई प्रशासनिक वा व्यावसायिक मान्यताभन्दा बढी प्राथमिकता दिनुपर्ने देखिन्छ।
सोह्रै कौडा चित् पार्याे एकैचोटी अर्कैले, श्रीखण्ड बनायो चन्दन् घोटीघोटी अर्कैले। सिरुपाते खुकुरीमा कुटनीतिको धार लगाएर, आगो बाल्यो एउटाले सेक्छ रोटी अर्कैले।
धान-कोदो रोप्न छोडे, कपाल रोप्न थालेका छन्, टीका-माला फालेर ट्याटु खोप्न थालेका छन्। हेर्दाहेर्दै उ दिन गयो, यो दिन पो आयो गाँठे! लुकाउनुपर्ने देखाएर देखाउनै पर्ने छोप्न थालेका छन्।
कोही आफ्ना हुँदैनन् यहा सधैंका लागि, समयले कहाँ पर्खिन्छ र कसैका लागि। मान-सम्मान पैसा पनि केही हैन रहेछ, मर्दै बाँचिरहेछन् मान्छे यहाँ यसैका लागि।
बाटोले पनि गन्तव्य हराउन सक्छ, ऐनाले नि कोही मन पराउन सक्छ। थाहा छ यो सतीले सरापेको देश हो,यहाँ सरकार नि अपराधीसँग डराउन सक्छ।
इतिहासले देखाएको पाठ अर्को ठुलो वित्तीय संकट कहिले आउँछ भन्ने हो, आउँछ कि आउँदैन भन्ने होइन तर विश्वको ठुलो जनसंख्याका लागि मुख्य चिन्ता अमेरिका र युरोपबाट सिर्जना हुने यस्तो संकटले कस्तो असर पार्छ भन्ने देखिन्छ।
राजा निरञ्जनले मन्त्रीसहितको महत्त्वपूर्ण बैठकमा दरबारकी देवीलाई पनि बोलाए।
टेक्सासमा एउटा उखान छ -सबै स्वर्गवासी हुन चाहन्छन् र मर्न कोही पनि चाहँदैनन्।
अनु अहिले आफू मात्रै नभएर आफूजस्तै लैंगिक अल्पसंख्यक समुदायका लागि काम गरिरहेका छन् । उनी युनिट फर चेन्ज नामक संस्थामा आबद्ध छन्।
हामी एउटा महत्त्वपूर्ण ऐतिहासिक घडीमा छौं। अहिलेको विश्व व्यवस्था आर्थिक र जलवायु अन्यायले भरिएको छ।
विडम्बना, इन्डियन आइडलमा आफ्ना प्रस्तुतिले जजदेखि दर्शकसम्म मत्रमुग्ध बनाएकी मेनुका अन्तत उत्कृष्ट १० बाटै बाहिरिइन्।
उनी निकट स्रोतका अनुसार आफ्नो उम्मेदवारीबारे अर्याल अहिले आफू निकटस्थहरूसँग तीव्रत्तर छलफलमा छन्।
भाषा मानव सभ्यताको मूल आधार हो। भाषाले व्यक्तिका विचार, भावना, अनुभव, ज्ञान र संस्कृतिको आदानप्रदानको माध्यमका रूपमा कार्य गर्छ।
चिनियाँ भूमिमा वर्षा भइरहेको सूचना पाउँदा यता नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, सडक खाली गर्ने लगायतका काम हुने गरेका छन्।
