पत्नीको वियोग आँसुमा झारी सुनौला पानामा। गौरीको शोक घरघरै पुग्यो विरही गानामा।।
छोरी थे दुई तिनलाई दिएँ आमाको ममता। अचम्म लाग्थ्यो देखेर उनको लेखनी क्षमता।।
प्रविधिको सुलभता र स्मार्ट फोनको ब्यकपताले सबैलाई फोटोग्राफीतर्फ आकिर्षित गरेको छ। फोटोग्राफी मानिसहरुको लत बनिसकेको छ। सहज र सुलभ प्रविधिले फोटोग्राफी आम मानिसको दैनिकीजस्तै बन्न पुगेको छ। फोटोग्राफीका लागि स्मार्ट फोन बरदान नै साबित भएको छ।स्मार्ट फोनको