१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शुक्रऋषि चौलागाईं


शुक्रऋषि चौलागाईंका लेखहरु :

बाढी, समस्या र उदासीन सरकार

बाढीबाट हुने जोखिम कम गर्न सूचना प्रवाहजस्ता उपाय/रणनीति अवलम्बन, तत्काल र दीर्घकालका राहत, उचित बसोबास, भरणपोषण र शिक्षा/स्वास्थ्य र सुरक्षाको व्यवस्था आदि गर्नुपर्ने देखिन्छ।

बघौडाको सकस

राप्ती नदीपारिको क्षेत्रलाई बघौडा भनिन्छ। बघौडा क्षेत्रमा ९ गाविस छन्। जुन बाँकेको  एकतिहाइ भाग हो। यो क्षेत्रमा अझै पनि विकास निर्माणका पूर्वाधार छैन। विद्युत् पुग्ने वर्षौंदेखिको आशा पनि निराशामा परिणत हुँदैछ।

बाढी, बाँके र भारत

'काग कराउँदैछ गर्छ पिना सुक्दैगर्छ' भन्ने उक्ति अहिले नेपाल सरकारको सोच र गतिविधिसँग मिल्दोजुल्दो छ। भारतले नेपालको सीमानजिकै 'बाँधजस्तो सडक' धमाधम बनाइरहेको छ। जबकि सीमा क्षेत्रबाट ८ किलोमिटर परसम्म कुनै समानान्तर संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्र

बाटो बिराउँदै रेडियो

रेडियो सबै क्षेत्रको अभिन्न अंग बन्दैगरेको रेडियो सञ्चारको सबैभन्दा सहज र प्रभावकारी माध्यम पनि हो। सूचना, शिक्षा, समाचार र सन्देश सञ्चारको सबैभन्दा छिटो साधन पनि हो। साक्षरनिरक्षर सबैले सजीलै सुन्न र बुझ्नसक्ने भएकाले रेडियो अहिले लोकप्रिय सञ्चारमाध्यम ब

बाढीपीडितको खाद्यसुरक्षा

बाढीबाट विस्थापित बाँके होलिया– ५ टेपरीकी लीलावती यादव ६ महिनादेखि नजिकैको विद्यालयमा आश्रित छिन्। नरेन्द्र प्राथमिक विद्यालयको खेलमैदानमा अस्थायी छाप्रो हालेर गुजारा गर्दै आएकी उनी असुरक्षित महसुस गर्छिन्। खानेपानी, शौचालयको अभाव झेल्दै आएकी उनको छाप्रोब

जिउँदै जलाइएका महिला

रिहाना शेष ढपाली अहिले नयाँ जीवन जिउँदै छिन्। बाँके लक्ष्मणपुरकी २५ वर्षिया रिहानाले मृत्युलाई पनि जितिन्। तथापि, मृत्युसँगको लडाइँले भने उनलाई झस्काइरहन्छ। पति फरिद शेषले गत चैत ३ गते रिहानालाई मट्टीतेल छर्केर जिउँदै आगो लगाइदिएका थिए।  विवाहमा मोटरसाइकल

मुक्त कमैयाको कहाली लाग्दो अवस्था

कोहलपुरस्थित लोकनगर शिविरका श्रीराम थारूले एक दिन काम नगरे घरमा चुलो बल्दैन। रोजीरोटीका लागि दिनहुँ घरबाहिर मजदुरी गर्ने श्रीराम मुक्त कमैया हुन्। मालिकको घरबाट १४ वर्षअघि नै मुक्त भए पनि श्रीरामले मुक्तिको पूर्ण अनुभूति भने गर्न पाएका छैनन्। ‘मुक्त कमैया

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्