अर्थशास्त्रमा नोबेल पुरस्कारको पाठ
सन् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विश्व अर्थतन्त्रमा नवीनता र दिगो वृद्धिको स्रोतको व्याख्या गर्ने तीन अर्थशास्त्री - जोएल मोकिर, फिलिप एगियान र पिटर हविटलाई संयुक्त रूपमा प्रदान गरियो।

सन् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विश्व अर्थतन्त्रमा नवीनता र दिगो वृद्धिको स्रोतको व्याख्या गर्ने तीन अर्थशास्त्री - जोएल मोकिर, फिलिप एगियान र पिटर हविटलाई संयुक्त रूपमा प्रदान गरियो।
बालबालिकाको रुचिअनुसार लेखिएको सिर्जना नै वास्तवमा बालसाहित्य हो।
हिन्दु ग्रन्थहरूमा उल्लेख भएअनुसार मानसखण्डको एक महत्त्वपूर्ण स्थानका रूपमा खेचराद्री पर्वत (खप्तड)का रूपमा वर्णन गरिएको छ।
नेपालको संविधानले सबै नागरिकलाई मताधिकार दिएको भए पनि व्यवहारमा विदेशमा बसेका लाखौं नेपाली प्रकाशित आदेश र वाचा हुँदाहुँदै पनि मतदान प्रक्रियाबाट बहिष्कृत छन्।
माइतीघरबाट जुलुस प्रारम्भ हुँदा युवाहरू शान्त, सौम्य र मर्यादित नै देखिन्थे। केही अमर्यादित नाराबाजी भए पनि समग्रमा आन्दोलनले उग्र रूप लिएको थिएन।
शेर्पाहरूको स्थानीय संस्कृति बुझेर त्यहाँको रीतिरिवाजबारे पनि उल्लेख गरिएको छ। लोप हुन लागेका त्यहाँका लोककथा संकलन गरी लोकसाहित्यको जगेर्ना गर्नुपर्ने कुरामा पनि उनले खबरदारी गरेका छन्। सबैभन्दा रोचक त मानव यतीका बारेमा गरेका खोजमूलक टिप्पणी पनि छन्।
हरिराज भट्टराईद्वारा लिखित उपन्यासको ‘याङ्सिला’मा मैले यात्रा, भूगोल, अनि भूगोलको पहिचान वनस्पति र प्राणीहरू, मानव समाज, समाजभित्रका परम्परा र अन्धविश्वासहरू, जबरजस्त माया प्रितीका सञ्जालहरू, त्यसबाट सृजिएका रोमाञ्चकारी रहस्यहरू, प्राकृतिक यौन मनोविज्ञानका कुण्ठा वा विकृतिहरू, जनसंस्कृति र राजसंस्कृतिहरू, अनुनय, विनय, आडम्बर र स्वाभिमानहरू आदि धेरै कुराका झलकहरू झुलुकझुल्किँदै क्षितिजतिर बिलाएका पाएँ।
अहिले न्यायका लागि मिलापत्र बनाउनेदेखि अदालत जानेसम्म चलन छ। उहिले भने कचहरी बसी ढुंगा गाडेर न्याय दिलाउने गरिन्थ्यो। आदिम सभ्यताको न्यायिक कार्यमा ढुंगाको उपस्थिति लिम्बू जातिमा आजसम्म पनि भेट्ने गरिन्छ।कुनै व्यक्ति, परिवार, जाति, समुदाय, सम्प्रदायको जीव
