३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
इन्दिरा फुयाल


इन्दिरा फुयालका लेखहरु :

राष्ट्रियताको मसी काव्य-दर्शनको कसी

कवि युवराज अधिकारी यस्ता कवि हुन्, जो कुनै अब्बल चित्रकारले ध्यानपूर्वक चित्र कोरे जसरी नै कविता कोर्न सक्ने सामर्थ्य राख्छन्।

ढुंगालाई देउता भनी पुज्नु गल्ती थियो!

ढुङ्गालाई देउता भनी पुज्नु गल्ती थियो, तिमी एउटा संसारमा बुझ्नु गल्ती थियो। रोइरहेँ तिम्रा अघि, खुल्यो आँखा आज, तिमी भेट्न मन्दिरमा कुद्नु गल्ती थियो!

४६ वर्षअघिको ‘मुगलान’लाई फर्केर हेर्दा

पुरुष बेचबिखनको यो दृष्टान्त झल्काउने गरी आजभन्दा लगभग आधा शताब्दी पहिले लेखिएको यस उपन्यासले आजसम्म उही र उस्तै कथानकका रूपमा निरन्तरता पाइरहेछ। त्यसैले आज पनि पैसा कमाउन खाडी मुलुक गएका थुप्रै युवामा हामी सुतारको चित्कार ध्वनि सुन्न सक्छौँ।

लोकतन्त्र र मानव अधिकारलाई चुनौती

गत साल सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन प्रचारका क्रममा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टहरूले जितेनेपालमा अधिनायकवाद आउने बताएका थि। सन् १९९१ मा सोभियत युनियनमा कम्युनिस्ट अधिनायकवादको पतनपछि औँलामा गन्न सकिने मुलुकबाहेक अन्य मुलुकमा कम्युनिस्ट शासन देखिएको छैन। कम्युनिस्ट शासन व्यवस्था भएका मुलुकमा पनि थोरैमा मात्र अधिनायकवाद कायम छ।

निर्णायक स्थानमा महिला

विश्व राजनीतिमा महिलाको सहभागिता क्रमशः बढ्दो छ। नेपालमा पनि महिला क्रमशः राजनीतिक वृत्तमा अगाडि आइरहेका छन्। राजनीतिलाई सबै नीतिको माउ नीति र सर्व श्रेष्ठ नीति मानिन्छ। यसले नै समग्र विश्वलाई कमान्ड गर्ने तागत राख्छ। यसैले राजनीतिलाई शक्ति र सत्ताको प्रम

स्थानीय निकायमा आधा महिला

नेपालमा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा महिलाको योगदान सधैँ उच्च रहँदै आएको छ। तापनि शासन सञ्चालनका तह र अंगहरुमा महिला प्रतिनिधित्व र सहभागिता हेर्ने हो भने पुरुषको तुलनामा निकै कम रहँदै आएको छ।पटकपटकको जनआन्दोलन, संघर्ष र पहलकदमीबाट प्राप्त राजनीतिक

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्