फुर्सदका बेफुर्सदी दिनहरू
फुर्सदको प्रतीक्षा गर्दै बितेका दिनहरू स्वयं बेफुर्सदीका पराकाष्ठा बने । बिहानैदेखि साँझसम्म एउटा काम सके अर्को काम जन्मिन्छ ।

फुर्सदको प्रतीक्षा गर्दै बितेका दिनहरू स्वयं बेफुर्सदीका पराकाष्ठा बने । बिहानैदेखि साँझसम्म एउटा काम सके अर्को काम जन्मिन्छ ।
भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि नेपाल आर्थिक रूपान्तरणको एक निर्णायक मोडमा उभिएको छ।
आजको भूराजनीतिक विखण्डन आकस्मिक होइन, दशकौंका नीतिगत निर्णयहरूको परिणाम हो।
राजनीतिक अनिश्चितता र संक्रमणको घडीमा देखिएको सुशीला कार्कीको नेतृत्वले नेपाली राजनीतिमा महत्त्वपूर्ण सन्देश दिएको छ - नेतृत्व क्षमता लिंगले होइन, दृष्टि, धैर्य, निर्णय क्षमता र लोकतन्त्रप्रतिको दृढ प्रतिबद्धताले निर्धारण हुन्छ।
नेपाल अहिले नयाँ मोडमा उभिएको छ, जहाँ जनताले परिवर्तन, सुशासन र परिणाममुखी नेतृत्वको अपेक्षा गरेका छन्।
विश्वका महान् महिला नेतृहरूका जस्तै नेपालको कठिन समयमा देखिएको सुशीला कार्कीको नेतृत्व पनि प्रेरणादायी अध्यायका रूपमा स्मरणीय रहनेछ।
धेरैको बलिदान एवं जनधनको क्षतिबाट विषम परिस्थितिमा आएको निर्वाचन हो यो।
दलका घोषणापत्र पल्टाउँदा महिला शब्द भने प्रशस्त भेटिन्छन्– महिला सशक्तीकरण, महिला अधिकार, महिला सहभागिता।
यो निष्पट्ट अन्धकार रातमा झनै डरलाग्दो मजस्तो फुच्चेका लागि त्यसमाथि अनेकौँ भूतप्रेत, किच्कन्नेहरूको कुरा सुन्दै बाटो काट्न मलाई निकै मुस्किल हुन्थ्यो।
फागुन २१ नजिकिँदै गर्दा हाम्रो देश फेरि एकपटक निर्णायक मोडमा उभिएको छ।
दक्षिण एसियाको महत्त्वपूर्ण राष्ट्र बंगलादेशमा सन् २०२६ को फेब्रुअरी १२ तारिखमा भएको तेह्रौं संसदीय निर्वाचनले देशको राजनीतिक इतिहासमा नयाँ मोड ल्याएको छ।
त्यत्तिकैमा हावा चल्यो, बोटबिरुवाका फूलहरू झरेर वरिपरि वर्षाजस्तै छरिए। त्यस क्षण वातावरण नै मिठासले भरिएको थियो।
कहिलेकाहीं वर्षाको विचार बर्सिन्थ्यो, ‘विवाह केवल एक समारोह वा तामझाम मात्र होइन, यो त जीवनभरिको साझेदारी हो।
सहर खुल्दै गएको छ तर मनहरू अझै बन्द छन्, ढोकाहरू खुला छन् तर संवादहरू बन्द भएका छन्।
यस बेला नागरिकको जिम्मेवारी पनि अहम् छ। भोट दिँदा न्यायिक तवरले हेर्नु आवश्यक छ।
