सन्तुष्टि
उसलाई कसैले प्याच्च सुनायो, ‘ओई बिचरा तेरो साथीको त जागिर खुस्केछ नि!’ यतिबेला भने बल्ल ऊ सन्तुष्ट देखियो।

उसलाई कसैले प्याच्च सुनायो, ‘ओई बिचरा तेरो साथीको त जागिर खुस्केछ नि!’ यतिबेला भने बल्ल ऊ सन्तुष्ट देखियो।
मञ्चमा बसेका सुकिलामुकिला अतिथिहरूलाई ब्याच, खादा टीका लगाउने जिम्मा राम्री, हँसिली, गोरी, उज्याली र चम्किली नानीहरूले पाए।
पवित्र सहर प्रयागराजमा महाकुम्भ सफलतापूर्वक सम्पन्न भएको छ। एकताको भव्य महायज्ञ सम्पन्न भएको छ।
ऊ सुत्ने बेलामा मनमा कुरा खेलाउँदै थियो, “यो खादा र फ्रेम बिक्री हुने भए साथीसँग लिएको सापटी पैसा तिर्न पुग्थ्यो कि!”
बचाउनेहरू यता छन्, त्यता छन् केही पिर छैन,लाठो हान्ने, मुड्की बटार्ने केटा छन् केही पिर छैन। जति पाप गरे पनि पापी किन सच्चिन खोज्थ्यो र! जेल पर्न नपाई छुटाउने नेता छन् केही पिर छैन।
झट्ट सुन्दा गुल्मी जिल्ला भन्ने बित्तिकै जो कोहीले अझै पनि कफि खेतीको लागि प्रसिद्ध जिल्ला भन्ने बुझ्छन्। तर, गुल्मी जिल्लाको परिचय यतिमा मात्रै सीमित राख्नु कदापी उचित हुँदैन। यहाँ अनगिन्ती बिबिधताहरु छन, जसले मानिसलाई सधै आनन्दित गर्न सक्छ र पटक पटकको यात्राको लागि लालायित बनाउन सक्दछ।
मोदी आफैं आफ्नो पार्टीभन्दा धेरै लोकप्रिय रहँदै आएका छन्। उनले व्यक्तिगत इमानदारीका लागि मानक निर्माण गरेका छन्। साथै, एक दशकसम्म सत्तारुढ रहँदा पनि उनकोे नाम निर्विवाद छ।
पण्डित बाजेले पण्डितनी बज्यैसँग भित्ताको क्यालेन्डर मगाए। आफू व्यस्त हुने बार हेर्दै घेरो लगाए, फोन निकाले र तुरुन्तै ब्याक कल गरिहाले, ‘मैले पात्रो हेर्दा बिहीबार राम्रो साइत निस्कियो है, वृहस्पति बाबु!’
हरेक साल मेरो उमेर त बढ्यो भन्छन्, तर म त्यही ६ वर्षमा अड्किएकी बालिका हुँ, जसले आफ्नी आमाको न्यानो स्पर्श खोजिरहन्छे।
आरोहणभन्दा अघि नै सगरमाथाको चुचुरोसम्म शेर्पाहरूले नै डोरी टाँगी बाटो बनाउने गर्छन्। खुम्बु आइसफलदेखि क्याम्प २ सम्मको बाटो बनाउने शेर्पाहरूलाई ‘आइसफल डाक्टर’ उपनामले चिनिन्छ भने त्योभन्दा माथि छुटै कम्पनीले टेन्डरमार्फत डोरी टाँग्ने काम गर्छन्, जसलाई रोप फिक्सिङ टिम भन्ने गरिन्छ।
अव्यवस्थित जीवनशैली सफलताको तगारो हो, सफलता विरुद्धको एउटा घातक हतियार हो।
झट्ट सुन्दा मुस्ताङ जिल्ला भन्ने बित्तिकै जो कोहीले पबित्र तीर्थस्थल मुक्तिनाथ सम्झने गर्दछन्। तर मुस्ताङको परिचय यति मात्रैले कदापि पुरा हुन सक्दैन्। यहाँ अनगिन्ती बिबिधताहरु छन जसले मानिसलाई सधै आनन्दित गर्न सक्दछ। मुक्तिनाथ मन्दिरको दर्शन गर्ने मात्र उद्देश्य राखेर मुस्ताङको यात्रा गर्नु भनेको यहाँको बारेमा अपुरो हुनु हो।
यति ठुलो जिम्मेवारीबीच ध्यान चुनौतीपूर्ण हुन्छ तर कन्याकुमारीको भूमि र स्वामी विवेकानन्दको प्रेरणाले यसलाई सहज बनायो । म आफैं उम्मेदवार भए पनि मैले मेरो अभियान काशीका प्रिय जनताको हातमा छोडेर यहाँ आएको हुँ।
राष्ट्रको प्राथमिकतामा परेको भनिएको तर हालसम्म पनि प्रभावकारिता नदेखिएको चुरे क्षेत्रको पुर्नस्थापना र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न अत्यन्त जरुरी भइसकेको छ।
राजनीतिशास्त्री गिल्स भर्नियर्सले यसपटकको भारतीय लोकसभा चुनावमा दुवै प्रमुख गठबन्धनले प्रस्तुत गरेका मुस्लिम समुदायका उम्मेदवार संख्याको समीक्षा गरेका छन्।
