शिक्षा मन्त्रीलाई पत्र
अपाङ्गता भएका बालबालिकालाई आफ्नै समुदायमा बसेर विद्यालयमा अध्ययन गर्ने अवसर दिने समावेशी शिक्षा नीतिहरू अपनाइएको छैन।

अपाङ्गता भएका बालबालिकालाई आफ्नै समुदायमा बसेर विद्यालयमा अध्ययन गर्ने अवसर दिने समावेशी शिक्षा नीतिहरू अपनाइएको छैन।
गत असार ३० गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलन गरी निर्मला पन्त हत्यासम्बन्धी घटनाको अनुसन्धानमा दोषीनजिक पुगेको दाबी गरे।
भारतमा एकपटक फेरि भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले सत्ता सम्हाल्दै छन्। भारतको इतिहासमा मोदी जवाहर लाल नेहरु पछिको दोस्रो व्यक्ति हुनेछन् जसले लगातार तेस्रो कार्यकाल प्रधानमन्त्रीको पदभार सम्हाल्ने छन्।
मधेसको राजनीति सँधै उतारचढावले गुज्रिरहन्छ, चाहे प्रदेशका कारणले होस् वा केन्द्रका कारणले। मधेसको राजनीतिमा कहिल्यै पनि स्थिरता देखिएको छैन। विशेषगरी मुलुक सङ्घीयतामा गएपछि।
भन न भन, ए भरिया दाइ, भन न भन, तिम्रो मुस्कानको दाम हिंड्दाहिंड्दा फुटेका पैताला लिई, कहाँसम्म पुग्ने हो।
देश यतिबेला डढेलोका कारण जलिरहेको छ। हिउँद सकिएसँग नेपालका विभिन्न क्षेत्रमा दैनिक जसो वनजङ्गलमा डढेलो र गाउँ वस्तीहरूमा आगलागीका घटनाहरू घटिरहेका छन्।
डा.बमले शरीरका अधिकांश अङ्गलाई असर गर्ने वायु प्रदूषणका कारण पछिल्ला वर्षमा विशेषगरी श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मस्तिष्कघातका बिरामीको सङ्ख्या बढेको विभिन्न अध्ययनहरूले देखाएको बताए।
ठुल्दाजुका गोडा मोल्छन् बाको धोती उडाउँछ्न्, बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्। कुजातका निस्के पुत्र सक्नै लागे बाको खायल, केही बोल्नै हुन्न बाउले पार्छन् उल्टै हायलकायल।
यसो हुनुमा नेपालमा भएका शैक्षिक संस्थाहरूको शैक्षिक कार्यक्रममा अवलम्बन गरिएको शिक्षण विधिमा आएको फितलोपनलाई प्रमुख कारणका रूपमा लिन सकिन्छ।
कथाकार रवीन्द्र केसीको भर्खरै लोकार्पण गरिएको २१ शीर्षकका कथा सङ्गृहीत ‘सम्बन्धको दोबाटो’ समुन्द्ररूपी समाजमा भेटिने फरक प्रकृतिका मानिसहरूका फरक बानी, व्यवहार, सोच बाध्यता, कुटिलता मित्रता तथा बाँच्नका लागि गर्नुपर्ने अनेकौं संघर्ष पीडाका बीच मौलाएका फरकफरक सम्बन्धहरूको सूक्ष्म अध्ययनपछि गरिएको विश्लेषण हो।
नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्,बोलवाला बलियाकै चल्छ नत्र झेल गर्छन्। योग्यता र दक्षताको कुनै कदर हुँदैन किन,डण्डीबियोदेखि क्रिकेटसम्म कमिसनको खेल गर्छन्।
विगत केही दिनदेखिको शितलहरका कारण मधेश लगायत तराईका जिल्लामा अध्यधिक जाडो बढेको छ।
यद्यपि अपांगता भएका व्यक्तिहरूमा हुने दुव्र्यवहार, भेदभाव, लाञ्छनाउपर उपयुक्त पूर्वाधार, पाठ्यक्रम, पाठ्यपुस्तक र दक्ष शिक्षक अभावमा विश्वविद्यालय जाने उमेरका अपांगता भएका व्यक्तिहरू गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन्।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका सत्ता गठबन्धनका तर्फबाट सिफारिस भएका तीनै जनाले मनोनयन दर्ता गराएका छन्।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई छाता शब्दको रूपमा क्वियर शब्द पनि प्रयोग गरिन्छ। यसअन्तर्गत विविध यौनिकता, लैंगिकता र यौन विशेषता भएका व्यक्तिहरू पर्छन्।
