६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
उषा रेग्मी


उषा रेग्मीका लेखहरु :

सम्मानजनक सुत्केरी

पीडा हुँदा आमा, खुसी हुँदा आमा, अचम्मित हुँदा आमा। जुनसुकै अवस्थामा पनि अनायासै जसको मुखबाट पनि निस्कने शब्द हो-आमा। आमा बन्नु संसारकै सबैभन्दा ठूलो सौभाग्य हो।

आउनुहोस्, हामीचाहिँ भिसी नै खाऔं !

कुराको गेडो छोडाएरै भन्नुपर्दा उहिले भिसी उपाधि र तक्मा पाउन सात समुद्र पार फिरिंगी सेनामा भर्ती हुनुपथ्र्यो।

बिनादरकारको सरकार !

पहिलेका एकथरी अर्थशास्त्री भन्थे– सरकार भन्नु जनताका लागि नचाहिँदो बकबासे अभिशाप हो। निर्धा गरिब कामदार किसानसँग आकासे फल देखाएर करपोत उठाउँदै बलियाबांगा ठुलाठालुहरूले बसीबसी मिठोमसिनो बाँडीचुँडी खाने यसको इलम भन्दा हुन्छ।

जिन्दगीको अमूल्य सम्झौता विवाह

विवाह एक प्राकृतिक प्रक्रिया हो, गर्नुपर्छ तर सही समय र सही व्यक्तिसँग गर्नुपर्छ। यदि सही व्यक्ति तपाईंको जीवनसाथीका रूपमा परेन भने जीवन नर्क बन्न सक्छ।

मायाको मर्म

त्यतिबेला राधा आफ्नो अन्तिम श्वास फेरिरहेकी थिइन्। उनले कृष्णलाई बाँसुरी बजाउन अनुरोध गरिन् र कृष्णले बासुरीको धुन राधालाई सुनाए। कृष्णको अन्तिम बाँसुरीको धूनसँगै राधा यो संसारबाट विलीन भइन्। त्यस दिनपश्चात् कृष्णले बाँसुरी बजाउन छोडे।

विश्व कप

‘हुर्रे ! हुर्रेे !’ ‘अब वल्र्ड कप हुन्छ रे’, ‘वी वान्ट मेसी ।’ रमेश घरको आगँनमा ठूलो स्वरले चिच्याएर मज्जाले नाच्दै छ । पाँच कक्षामा पढ्छ ऊ ।

डल्लु र परी

निलो स्वच्छ आकाश, हरियाली वन, कलकल बग्ने नदी, ठूलो बाँसको झ्याङ, चराचुरुङ्गीको चिरबीर, आहा! कति रमाइलो ठाउँ। यहीँ रमाइलो परिवेशमा थियो डल्लुको गाउँ, डल्लुको घर। एकदमै चञ्चले स्वभावको छ डल्लु। निकै जिज्ञासु डल्लु भर्खर नौ वर्ष मात्र लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्