२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अनिल यादव


अनिल यादवका लेखहरु :

कृषिप्रधान मुलुकमा किसानका समस्या

किसान कहिले खडेरीको मारमा पर्नु पर्छ भने कहिले अधिक वर्षाले बाढी पहिरोको चपेटा सहन बाध्य छन्। समस्या जलसँग मात्र छैन, अर्को महत्वपूर्ण खेतीबाली लगाउने समयमा आवश्यक मलसमेत पर्याप्त उपलब्ध हुँदैन।

राजनीतीकरणले सिकिस्त राष्ट्र बैंक

केही समयअघि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्तीको चर्चा सेलाउन नपाउँदै अहिले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको भागबन्डाले बजार तताएको छ।

विपद् व्यवस्थापनमा अन्तरपालिका अनुभव आदानप्रदान

विपद् व्यवस्थापनका लागि कैलाली र बर्दियाका पालिकाबीच असल अभ्यास आदानप्रदान भएका छन्।

संघको बजेट वडाको जस्तै

संघीय सरकार मार्फत आगामी आर्थिक वर्षका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१७ मा द्धन्द पीडित असहाय बालबालिका सुरक्षा तथा स्याहार केन्द्र सहित स्मृति भवन निर्माणका लागि बजेट विनियोजन भयो।

गरिबीको आँकडामै अन्योल

हालै तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा न्यूनतम आधारभूत आवश्यकता अर्थात् गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य आदि पूरा गर्न नसकेका नेपालीको जनसंख्या झन्डै ६० लाख देखाएको छ।

रेमिट्यान्समा कहिलेसम्म रमाउने ?

तथापि, यी सुधारका पछाडि सरकारले अवलम्बन गरेका वर्तमान नीति तथा कार्यक्रमभन्दा पनि मुलुक भित्रने रेमिट्यान्स अर्थात् विप्रेषणको निरन्तर वृद्धि प्रमुख कारक तत्व रहेको अर्थविद्हरूको बुझाइ छ।

पर्यटन कि गुणस्तरीय पर्यटन?

पछिल्लो समय नेपाल भित्रने विदेशी पर्यटकको संख्या बढ्दो छ। पर्यटकको आवगमन कोभिड–१९ महामारीको भन्दा पनि राम्रो अवस्थामा देखिन्छ।

कहिले साटिन्छन् हाम्रा भारतीय नोट ?

कालो धन, नक्कली मुद्रा तथा आतंकवादी गतिविधि नियन्त्रण गर्ने भन्दै भारत सरकारले यो नीति ल्याएको मोदीको दाबी थियो ।

बजेट नसच्याइकन पारित हुन सक्दैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताएका छन्।

ललितपुरलाई हरियाली शहरमा रूपान्तरण गर्छौ: चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली शहर बनाउने योजना अनुसार काम भइरहेको बताएका छन्।

मैले तेस्रो कार्यकाललाई ठूलो अग्नि परीक्षाको रुपमा लिएको छु: प्रधानमन्त्री दाहाल

उनले वागमती प्रदेशले हस्तकला उद्योगकलाई प्रवद्र्धन गर्ने कामको थालनी गरिसकेको भन्दै सरकारले आगामी दिनमा सात वटै प्रदेशमा हस्तकला क्षेत्रको प्रवद्र्धन गर्ने बताएका छन्।

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ। हजुरबुवा (बाजे) को स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको बिदा लिई घरमा आएकी नातिनी विष्णु पुन मगर चौबिसै घण्टा बाजेको स्याहारमा तल्लिन छिन् ।

ओई हात काँ!

होलीमा भइरहेको हिंसा देख्दा लाग्छ– यो रङहरुको उत्सव मात्रै रहेन, चान्स मार्नेहरुको पर्व भइसक्यो । ह्याप्पी होली भन्दै नजर अनुहारतिर लगाएर हात संवेदनशील अंगमा पुर्याउने जमात बढिरहेको छ । होलीमा के–कस्ता दुव्र्यवहार भइरहेका छन् ? शुक्रवार साप्ताहिकको अावरण कथा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्