१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
प्रकाशसिंह अधिकारी


प्रकाशसिंह अधिकारीका लेखहरु :

प्रधानमन्त्री बालेन्द्रलाई जरुरी पत्र

कर्मचारीहरू स्थायी सत्ता हुन्। संविधान, कानुन र नेताहरूलाई समेत सही बाटोमा हिँडाउने कडी यही हो तर दुर्भाग्यवश २०४७ साल र त्यसमा पनि २०६३ सालपछि नेपालमा कर्मचारीहरू नै शासक बने।

सैनिक सहयोगपूर्ण नेपाल-चीन सम्बन्ध

नेपाल–चीनबिचको मैत्रीपूर्ण सम्बन्धको इतिहास पुरानो र लामो छ। मञ्जुश्रीले चीनबाट काठमाडौं आएर उपत्यकाभित्रको पानी बगाएर बसोबास सुरु गरेको कथा नेपालमा प्रचलित छ।

इरान युद्धले निम्त्याएको खाद्य संकट

अमेरिका–इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गर्नुअघि हर्मुज जलडमरु हुँदै दैनिक रूपमा झन्डै एक सय पानीजहाज पार गर्थे ।

गौरवशाली सुरक्षा-संस्थाको स्थापना

लमजुङका राजकुमार द्रव्य शाह वि.सं. १६१६, भाद्रवदी, अष्टमी तिथि, रोहिणी नक्षत्र, बुधबार लिगलिगकोटको राजा भए।

सैनिक इतिहासका पात्र र घटना

अरूका ईर्ष्यालु कुरा सुनेर राजा प्रताप मल्लले भीम मल्ललाई मारेपछि उनकी श्रीमतीले सती जाने बेलामा श्राप दिएकी थिइन्।

कर्मठ याेद्धा पृथ्वीनारायण

गोरखाका राजा अर्थात् पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले आफ्नो शासनकालमा नुवाकोटमा आक्रमण गरी त्यसलाई आफ्नो अधिकारमा ल्याउन खोजे तर योजनाबद्ध रूपमा काम नभएकाले त्यस युद्धमा गोरखालीहरूको हार भयो।

मौलिक सुरक्षा नीति आवश्यक

नेपालले चीन र भारतलाई विश्वासमा लिएर काम गर्नुपर्छ। डलर र युरो दिने मित्रदेशहरूले उचालेको भरमा दुई छिमेकीलाई पाखा लगाउने गरी हुने क्रियाकलाप रोकिहाल्नुपर्छ।

माओवादी युगको आलोचनात्मक मीमांसा

गोपाल, महिषपाल, किरात, लिच्छवि, मल्ल, शाह वंशलगायतका बाइसे, चौबिसे, सेन आदि राजा वंशीय युगहरू पार गरेर २०६३ सालबाट नेपालमा माओवादी युग सुरु भएकै हो।

टिमुरबोटे काण्डमा सैनिक कारबाही

राजा महेन्द्रबाट अन्तरिम शासनविधान भंग गरी २०१७ पुस १ गते पञ्चायती व्यवस्था लागु गरेको केही महिनापछि नेपालका विभिन्न स्थानमा असन्तुष्ट राजनीतिक पार्टीहरू मिली तत्कालीन पञ्चायत व्यवस्थाविरुद्ध सशक्त उठाएका थिए।

छाताधारी फौजको इतिहास

१६१६ साल भदौ २५ गते द्रव्य शाहले भगीरथ पन्तलाई सेनापति काजी बनाएर खडा गरिएको नेपाली सेनाको जन्मस्थल गोर्खाको लिगलिग कोट हो।

पहिलो नजरमा व्यक्ति वसन्त अनुभव र उनको ‘नेपाली नस्ल’

वसन्त अनुभवका लघुकथाहरूमा नेपाली समाज मुखरित छन्। पात्र स्थापनामा विविधता र लेखनमा प्रगतिशीलता छ।

पहिलो नजरमा लघुकथाकार कुमार काफ्ले र उनको ‘सपना कतिपय’

कुमारका लघुकथामा समसामयिकता छ। उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ। विकृति र विसङ्तिलाई सुकृति र सुसङ्गतिमा हिँडाउन प्रयास गरेका छन् उनले।

पहिलो नजरमा लघुकथाकार घनश्याम र उनको ‘महाकम्प’

घनश्याम लघुकथा अभियानमा लाग्दालाग्दै आफ्नो सिर्जनकर्मको प्रकाशनमा पछि परिरहेका थिए । धेरै पछि आएर मात्र उनको पहिलो सङ्ग्रह प्रत्यक्षीकृत भएको छ ।

अस्वीकार्य अग्निपथ

भारत सरकारले युवालाई चार वर्षका लागि भारतीय सेनामा भर्ना गरी तीमध्ये ७५ प्रतिशतलाई घर पठाउने पक्का गरेको छ। यस योजनालाई ‘अग्निपथ’ र यो समूहमा भर्ना हुनेलाई ‘अग्निवीर’ भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्