२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
रेमबहादुर विक


रेमबहादुर विकका लेखहरु :

पूर्व प्रधानमन्त्री ओलीले काम देखाउन उद्घाटन गरेको धरहरामा कहिले चढ्न पाउँछन् सर्वसाधारण?

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वैशाखमा निर्माणाधिन धरहराको उद्घाटन गरेका थिए। त्यति बेला धरहराको स्तम्भ ठडिएपनि भित्री र बाहिरी संरचनाको काम भने सकिएको थिएन। ओलीले हतारमा उद्घाटन गरेपनि धरहराको पुनर्निमाण सकिन अझै केही समय लाग्ने देखिएको छ।

‘टेका’का भरमा छन् पाटनका घर, जोखिमबाट जोगिन ‘टेका कुरेर बस्छन् स्थानीय’

पाटनका पुराना ऐतिहासिक टोल तथा बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलका जीर्ण अधिकांश घरमा ‘टेको’ लगाइएको छ। यस्ता संरचनामा घाँस र बुट्यान उम्रिएका छन्। घरका पर्खालहरु कमजोर देखिन्छन्। यस्ता संरचनाले जोखिम मात्र बढाएको छैन पर्यटकीय क्षेत्रमा दृश्य प्रदुषण पनि त्यत्तिकै भएको छ।

छुवाछूत मुक्त राष्ट्र घोषणा, औचित्य र व्यवहार

दलित समुदायको सम्मान र आन्दोलनको सम्मान स्वरूप नेपालको संसद्ले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो। तर, यसको औचित्य र व्यवहारमा भने तालमेल मिलेको छैन।

संविधानमा दलित अधिकार

फौजदारी अपराधलाई मिलापत्र गराउने कार्यमा राज्य–संयन्त्र संलग्न हुन्छ। विशेषतः प्रहरी प्रशासनले छुवाछुतको मुद्दा भनेपछि दर्ता गर्न आनाकानी गर्ने, मुद्दा दर्ता गरे पनि अदालतले समेत फैसला गैरदलित पीडकको पक्षमा गर्नु कानुनी राज्यको उपहास हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्