१५ चैत्र २०८२ आइतबार
image/svg+xml
कृष्ण धराबासी


कृष्ण धराबासीका लेखहरु :

रुस–युक्रेन युद्धले खाद्य संकट

विगतका वर्षहरूमा युक्रेन एक्लैले विश्वका झण्डै ४० करोड मानिसलाई पुग्ने खाद्यान्न आपूर्ति गर्दै आइरहेको थियो। गहुँ र सूर्यमुखीको मुख्य उत्पादन हुने युक्रेनका दक्षिणपूर्व, मध्य, दक्षिण र पश्चिमी भागहरूमा हाल लडाइँ चर्किरहेको छ।

बलात्कार, बलात्कार, बलात्कार

दुई हजार अड्चालीस सालमा मैले एउटा निबन्ध लेखेको थिएँ । त्यसको शीर्षक थियो, नारीभित्र त्यस्तो के छ हजूर । शनिश्चरे कृष्ण मिलको परिसरमा एउटी चौध वर्षकी बालिकाको बलात्कार गरी हत्या गरिएको थियो । घटनास्थलमा त्यो बालिकाको क्षतविक्षत लाश देखेपछि मैले एकै बसाइमा लेखेको थिएँ त्यो निबन्ध ।

रूपवाद कि सारवाद !

नेपाली साहित्यमा बेलाबेला सुनिने सारवादी चेतना सुन्दै काल्पनिक र यथार्थको विपर्यासमा उभिएको देखिन्छ, तर सारवादी ठूलो स्वरले गरेको गैरजैवनिक चिन्तनबारे कतै कुरा उठिरहेको म सुन्दिनँ । इन्द्रीयले थाहा पाउने सम्पूर्ण कुरा भने रूपमय हुन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्