उज्ज्वल थापाको धर्म
उहाँले अवलम्बन गरेका मूल्य–मान्यता (निष्ठा, विनम्रता, समानुभूति, साहस, उत्कृष्टता र पारदर्शिता) लाई आधार मानेर र गुरुहरूको सन्देश नियालेर, पहिला मानवतालाई प्राथमिकता दिएर उज्ज्वल थापा फाउन्डेसनले सबै आस्था, संस्कृति, पृष्ठभूमिका (सामाजिक, आर्थिक वा राजनीतिक) व्यक्तिसँग काम गर्नेछ।

