साहित्यकार गीता केशरीको उपचारको क्रममा हिजाे ओम अस्पताल, काठमाडौंमा निधन भएको छ।
उनी गुन्जन नारी साहित्य संस्थाको पूर्व अध्यक्ष, नेपाल प्रज्ञाप्रतिष्ठानको पूर्व सदस्य-सचिव, साहित्यिक पत्रकार संघको आजीवन सदस्य हुन्। उनकाे आज विहान ९ बजेदेखि १०.३० सम्म दर्शन पशुपति शबदाह गृह दाहसंस्कार हुँदैछ।
प्रकाशित: १९ असार २०८३ ०८:३० शुक्रबार





