गीतकार लिलाराज काम्बाङको ‘मेरो खबर’ सार्वजनिक भएको छ। ‘मेरो खबर’ गीत विमला खजुम लिम्बू यु ट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।
गीतले नारीमाथि हुने हिंसा र शोषणविरुद्ध सशक्त रूपमा आवाज उठाएकाे छ।
शंकर थापा ‘स्माइल’ काे कम्पोज गरेकाे उक्त गीतलाई विषम आचार्यकाे एरेन्ज गरेका हुन्।
लाेकप्रिय गायक शान्ती श्री परियारले सुमधुर स्वरमार्फत उक्त गीतलाई जीवन्तता तुल्याएकी छन।
याङवरूप एफएमका संस्थापक सदस्य गीतकार समाजसेवाकाे क्षेत्रमा पनि उत्तिकै सक्रिय देखिन्छ।
प्रकाशित: १० जेष्ठ २०८३ १३:१० आइतबार





